मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलका उपनेता र सचेतक बर्खास्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता डोरमणी पौडेलले दलका उपनेता शालिकराम जम्कट्टेललाई बर्खास्त गरेका छन् । यसअघि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका जम्कट्टेलको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । मुख्यमन्त्री पौडेलले सचेतक बुद्धिमान माझीलाई पनि पदबाट हटाएका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका दुबैलाई पौडेलले दलको जिम्मेवारीबाट … Continue reading मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलका उपनेता र सचेतक बर्खास्त